सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रशिक्षक रुपमा आफ्नो भुमिका निर्वाह गरेको रामनारायण राय लाई सम्मन गर्दै क्षी.न.पा. कार्यालय प्रमुख एवंम कार्यकारी उमेश कुमार यादव