नेपालको तराईमा रहेका जिल्लाहरुमध्ये संघीय गणतन्त्र नेपालको प्रदेश नं. २ मा अवस्थित धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका मिती २०७१ बैशाख २५ गते नेपाल सरकार द्धारा घोषणा गरिएको ७२ नगरपालिका मध्ये एक हो । धनुषा जिल्लाको उत्तरमा अवस्थित ५०.८५ वर्ग कि.मि.