“जनमैत्री र दिगो पुर्वाधार, कृषि,उधोग र पर्यटन समृद्घिको आधार"

क्षीरेश्वरनाथ नगरपालिका कार्यकारी अधिकृत उमेश कुमार यादव , प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाई तथा स्थानिय विकास अधिकारी राम कृष्ण उप्रेती लगायतका अतिथिहरु महान सहिदहरुलाई अविर तथा फुल माला लगाई सम्मान गर्दै ( फोटो फिचर )