“जनमैत्री र दिगो पुर्वाधार, कृषि,उधोग र पर्यटन समृद्घिको आधार"

संक्षिप्त परिचय

हाम्रो परिचय क्षीरेश्वरनाथ नगरपालिका नेपाल सरकार द्धारा घोषणा गरिएको ७२ नगरपालिका मध्ये एक हो । यो नगरपालिका मिती २०७१ बैशाख २५ गते साविकको ४ वटा गा.वि.स. जस्तै रमदैया भवावडी , सखुवा महेन्द्रनगर , हरिहरपुर र दिगम्बरपुर गरि मिलाएर धोषणा गरिएको नगरपालिका हो । यो नगरपालिकाको क्षेत्रफल ५६.७८ वर्ग किलोमीटर र कुलल जनसंख्या ४३७४५ मध्ये पुरुषको संख्या २२३९७ र महिलाको संख्या २१३४८ हो । यो नगरपालिकामा घरघुरी संख्या ७९२५ रहेको छ । यो नगरपालिको पूर्वी सिमानामा भुतही पटेर्वा र धनुषाधाम नगरपालिका पर्दछ भने पश्चिम सिमानामा मिथिला नगरपालिका र शान्तिपुर गा.वि.स.