“जनमैत्री र दिगो पुर्वाधार, कृषि,उधोग र पर्यटन समृद्घिको आधार"
महेन्द्रनगर २१ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ११ दिगम्बरपुरमा आज स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विगत केही महिना देखि भईरहेको मधेश आन्दोलन र त्यसवाट सिर्जित वातावरणका कारण यस नगरपालिका कार्यालयको अथक प्रयासका बावजुद तेस्रो परिषद यस समयमा सम्पन्न गर्न सकिने स्थिति नरहेकोले उक्त कार्यक्रम स्थगित गरियो....