“जनमैत्री र दिगो पुर्वाधार, कृषि,उधोग र पर्यटन समृद्घिको आधार"

यस नगरपालिका वार्ड नं. ५ मा आईतवार, बुधवार, विहीवार लाग्दै आएको हाट वजार तथा बजार क्षेत्रभित्र सडकको दवै तर्फ राखेको पसल घर टहरा समेत सात दिन (७ दिन) भित्र खाली गरिदिनुहुन सर्वसाधारणको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ ।

Supporting Documents: